साफ यू–१७ च्याम्पियनसिप : डिफेन्डिङ च्याम्पियन भारतको विजयी सुरुआत

साफ यू–१७ च्याम्पियनसिप : डिफेन्डिङ च्याम्पियन भारतको विजयी सुरुआत

साफ यू–१७ च्याम्पियनसिप : डिफेन्डिङ च्याम्पियन TEST भारतको विजयी सुरुआत

Sigourney Ortiz Image

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा शुक्रबार भएको  TEST उद्घाटन खेलमा भारतले बंगलादेशमाथि १–० TEST को कठिन जीत दर्ता गरेको हो ।

TEST TEST TEST TEST TEST TEST TEST TEST TEST TEST TEST TEST TEST TEST

यो समूहमा माल्दिभ्स पनि रहेको छ । पहिलो खेलमा TEST जित निकालेको भारत सेमिफाइनल नजिक पुगेको छ । निर्धारित ९० मिनेटपछिको अतिरिक्त समयमा TEST भारतले गोल गर्दै जीत निकालेको हो । खेलभरि नै बंगलादेशको उत्कृष्ट रक्षात्मक पंक्तिसँग  TEST संघर्ष गरेको भारतले अन्ततः इन्जुरी समयको पहिलो मिनेटमा डिफेन्डर सुमित शर्माको हेडरबाट गोलको खडेरी तोडेको थियो ।


Lewis Yates Image

TEST TEST TEST TEST TEST TEST TEST TEST TEST TEST TEST TEST TEST TEST

भारतका मुख्य TEST प्रशिक्षक इश्फाक अहमदले खेलको ७८ औं मिनेटमा मैदानमा पठाएका परिवर्तन खेलाडी मानभकुपर मालन्गियाङTEST ले खेलको निर्णायक गोलका TEST लागि सहयोग गरेका थिए । उनको दायाँपट्टिबाट गरिएको TEST क्रसले बंगलादेशका डिफेन्डरहरू झुक्किएका बेला सुमित शर्माले हेडर गोल गरेका थिए ।

BackSpace Technologies Image

TEST TEST TEST TEST TEST TEST TEST TEST TEST TEST TEST TEST TEST TEST

भारतले आफ्नो समूह चरणको अन्तिम खेल TEST माल्दिभ्सविरुद्ध खेल्ने छ । पराजित TEST भएको बंगलादेशले पनि अब माल्दिभ्ससँग TEST खेल्ने छ ।

शुक्रबारदेखि सुरु भएको साफ TEST च्याम्पियनसिपमा नेपालले भने  TEST  शनिबार पाकिस्तानसँग खेल्ने छ । नेपाल र पाकिस्तानबीचको खेल TEST नेपाली समय अनुसार दिउँसो पौने २ बजेदेखि सुरुहुने छ ।

SOURCE: OURBIRATNAGAR.NET