पर्यटन प्रबर्द्धन गर्दै ‘बिसौनी’, रैथाने खानासँगै ट्रेकिङ र जङ्गल सफारी TEST
पहिलो पटक आउने TEST जोकोही मन्त्रमुग्ध हुन्छन् ।

रिसोर्टका आकर्षक भवन TEST संरचना प्रवेशद्वारमै रहेको झरनालगायतको हरियाली वातावरण
गाभर(बाँके) ५ असोज : दायाँ–बायाँ पहाडका
थुम्का, TESTघना जङ्गलदेखि अलिपर चुरे पहाड । चारैतिर हरियाली शान्त र मनोरम
दृष्य । त्यही दृष्यकै छेउमा छ आर्कषक डिजाईन र रंगरोगनले सजिएको बिसौनी
ग्रिनरी रिसोर्ट । पहिलो पटक आउTESTने जोकोही मन्त्रमुग्ध हुन्छन् ।
रिसोर्टका
आकर्षक भवनTEST संरचना प्रवेशद्वारमै रहेको झरनालगायतकोTEST हरियाली वातावरणले
पाहुनालाई आकर्षित गर्ने गरेको छ ।TEST यति मात्र होइन बिसौनी रिसोर्ट
सञ्चालनमा आएपछि अहिले यस क्षेत्रमा आन्तरिक पर्यटकको TESTचहलपहल बढ्दै गएको छ
।

नेपालगन्ज, कोहलपुरलगायतका TEST ठाउँबाट दैनिक रुपमा घुम्न र बस्न आउने पाहुनाको सङ्ख्या बढ्दो रहेको छ । रत्नराजमार्ग(कोहलपुर–सुर्खेत) TEST सडकखण्डदेखि सात सय मिटर पूर्व ग्राभेल बाटो भएर पुगिन्छ बिसौनी ग्रिनरी रिसोर्ट ।
TESTTESTTESTTESTTESTTESTTESTTESTTESTTESTTESTTEST

बाँके चिसापानी गाउँपालिका वडा नम्बर–१ मिनी गाभरक्षेत्रमाTEST स्थानीय स्वाद, संस्कृति र परम्पराको संरक्षण गर्दै पर्यटTESTन प्रवद्र्धनका लागि रिसोर्ट सञ्चालनमा आएपछि अहिले यस क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको हो ।TEST
0 Comments