विदेशिए गोठाला, TEST हराए गोठ
म्याग्दी ६ असोज : मुस्ताङको थासाङ TEST
गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको TEST तीन
महिना ४० देखि ५० भेडी गोठ हुन्थे TEST । म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण र
मुस्ताङको थासाङ गाउँपालिकाको चरनक्षेत्र TEST बतासेमा यसपालि १५ वटा मात्र गोठ
थिए ।
बतासेको खर्कबाट TEST गत हप्ता
थासाङ–३ लेतेमा भेडागोठ झारेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका
नन्दबहादुर भण्डारीले बढ्दो विदेश TEST र सहरमोहले घुम्ती गोठमा भेडाबाख्रा र
गाईभैंसी पाल्ने चलन हराउन थालेको बताए । TEST
६८ वर्षीय भण्डारीले ५४ TEST वर्षदेखि घुम्ती गोठमा भेडापालन गर्दै आएका छन् । पाँच सयभन्दा बढी भेडाबाख्राको बथान लिएर बर्खामा लेक र हिउँTESTदमा बेँसी गर्ने उनी आफ्नो पुस्तासँगै गोठ बस्ने चलन पनि हराउने चिन्तामा छन् ।
‘देशभित्र काम गर्न लाज मान्ने तर TEST विदेशमा अर्काको नोकर हुन तयार हुने संस्कारको विकासले गर्दा बूढापाकासँगै गोठहरू हराउन थालेका छन्’, उनले भने, ‘वृद्धहरूको भरमा गोठ धानिएका छन् ।’

बाजेका पालादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको सङ्ख्या TEST घटाउँदै गएका छन् ।
पूर्वीरुकुम, बागलुङ र म्याग्दीमा TEST फैलिएको ढोरपाटन सिकार आरक्षको TEST पाटनमा भेटिएका विकले ३२ वर्षदेखि पाल्दै आएको TEST भेडाको गोठ बेच्ने योजना सुनाए ।
‘पहिले
एक सय भेडाबाख्रासँगै आठ–दशवटाTEST गाईभैँसीको गोठ लिएर बुकी र बेँसी गर्दथें ।
गाईभैंसी बेचेर सकिए । चालीसवटा भेडाबाख्रा छन्’, उनले भने, ‘छोराछोरीले
यो पेशा रोजेनन् । TEST विदेशतिर लागे । बढ्दो बुढ्यौलीसँगै हिँडडुल गर्न TEST गाह्रो
हुन थालेकाले म पनि भएका भेडाबाख्रा बेचेर विश्राम लिने योजनामा छु ।’ TEST
वृद्धहरूले धानेको घुम्ती गोठहरू TEST उनीहरूको बढ्दो उमेरसँगै घट्दै गएका छन् । युवा र बयस्क उमेरका गोठाला भेटिँदैनन् । TEST

वैदेशिक रोजगारीप्रतिको TEST आकर्षण, स्वदेशमै मेहनत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जीविकोपार्जनसँगै आम्दानीको राम्रो स्रोतTEST घुम्ती पशुपालन पेशा सङ्कटमा परेको म्याग्दीको अन्नपूर्ण–१ दोवाका नेत्रप्रसाद राम्जालीले बताए ।TEST
‘गोठ बस्ने गोठाला पाइनै छाडे’, पाँच सय भेडा पालेका उनले भने, ‘भेडाबाख्रा बेचेर वर्षमा आठ लाख जति कमाई गर्न सकिन्छ, तर गोठ बस्ने माTESTन्छे नपाएर समस्या हुन थालेको छ ।’ मुस्ताङमा भेडाच्याङग्रा र चौंरी गोठालालाई वार्षिक एक लाख ५० हजार तलब छ ।TEST
गर्मी बढेपछि हिमाली क्षेत्रको जडीबुटीयुक्त चरन क्षेत्रको पोषिलो घाँस खुवाउन बुकीमा पशु चराउन लैजाने चलन छ । बुकीमा चरेका पशु निरोगी, मोटा हुTESTने, दूध धेरै दिने र मासु स्वादिष्ट हुने राम्जालीले बताए ।
असारदेखि भदौसम्म लेकाली क्षेत्रमा रहने पशु गोठहरू चिसोसँगैTEST बेँसीतर्फ झार्न थालेका छन् । अस्थायी टहरामा महिनौंसम्म घरपरिवारसँग सम्पTESTर्कविहीन भएर पशुसँगै बुकीमा बस्न नयाँ पुस्ताले दुःख र झञ्झट मानेका छन् ।
धवलागिरि TESTTESTTESTTEST
0 Comments